×

पन्जा sentence in Hindi

pronunciation: [ panja ]
पन्जा meaning in English

Examples

  1. चिसो निकै नै बढेको छ; जिउ तात्नै गाह्रो मान्छ, खुट्टामा मोजा, हातमा पन्जा लगाएर कति बस्नु, असजिलो लाग्छ | हात, खुट्टा खाली राखेर आफै चलाउन नपाउदा बेग्लै किसिमको खसखस लाग्दो हुन्छ | समय काट्न पनि कति गाह्रो हो, दिनभरी घरमै बसिरहनु पर्दा पट्यारलाग्दो हुन्छ तैपनि एक कप तातो कफी खान मन लाग्यो अनि तल किचनमा गएर बनाएर ल्याए; यो बीचमा उता (काठमाडौँ) मा पनि निकै चिसो बढेको सुनेको छु |
More:   Prev  Next


PC Version
हिंदी संस्करण


Copyright © 2023 WordTech Co.